だれる
1. 〔気分が緩む / だらける〕 ओइलनु ; जाँगर मर्नु ; लस्त (/ शिथिल / थकित) हुनु ;
熱で(走って)だれる
ज्वरोले (दौडधूपले) लखतरान हुनु ; ज्वरोले (दौडधूपले) साह्रै थकित (/ लस्त / गलित) हुनु
一日の疲れで手足がだれた ’
दिनभरिको थकाइले हातखुट्टा लल्याकलुलुक गले ।
2. 〔取引相場が〕 weaken; become dull (/ slack); मन्द (/ कम) पर्नु ;