UNOES 日本語・ネパール語辞典用例つき・無料

誰某

  • 誰某の話によると 〔複数を指す場合〕

    फलानोले (/ ढिस्कानोले) भने अनुसार ;फलानो ढिस्कानोले भने अनुसार

  • どこそこの誰某と分かればいいのだが

    ऊ कताको को हो भनेर म थाहा पाए हुन्थ्यो ।

  • 誰某がああしたこうしたというよりも,自分が行動することが大事だ

    अमुकले यसो गर्‍यो, अमुकले उसो गर्‍यो भन्नुभन्दा आफै अगि सर्नु बेस हुन्छ ।