-だろう
1. 〔推量〕
いったい彼はだれだろう
ऊ को होला ।
そうだろうね
नहोस् पनि किन!
彼は何が欲しいんだろう
उसले के चाहन्छ होला ।
なぜ妻がこんなことをしたんだろう
श्रीमतीले यो के गरेकी होली?
四つの頃だろうか,両親を亡くしたんだ
ऊ बल्लतल्ल (/ केवल / मात्र) चार वर्ष के पुगको थिएँ मैले मेरो आमाबाबा गुमाएँ ।
彼は何が欲しいんだろう
उसले के चाहन्छ होला ।
私の顔を見るその日にお前は死ぬことになるだろう
जुन दिन तैंले मेरो मुख हेर्लास् त्यो दिन तँलाई मार्नेछु ।
彼がいなかったら自分はどうなっていただろう
उहाँको साथ नहुँदो हो त म कस्तो अवस्थामा हुन्थें होला?
彼らが未だにそこを去っていなかったら殺されていただろう
तिनीहरूले अझै त्यहाँ नछोडेका भए तिनीहरू मारिने थिए ।
今頃彼らは坂を登っていることだろう
यतिखेर (/ यसै बेलामा) उनीहरू उकालो चढ्दै होलान् ।
どうしてだろう,彼の表情が暗いのは
किन हो कुन्नि, उसको अनुहार उदास देखिन्छ ।
彼は正直な人だろう
ऊ इमान्दर जस्तो देखिन्छ ।
彼は今日は来ないだろう
ऊ आज त आउँदैन जस्तो छ ।
きっと明日は来るだろう
सायद भोलि त ऊ आउँछ होला ।
そうだろうけど,その仕事をするのは良くないと思う
होला तर मलाई चाहिँ यो जागिर ठीक लागेन है ।
今日は湿っぽい天気なので雨が降るだろう
आज आद्रता बढी भएकोले पानी पर्ला ।
できるだろうとは思えないな
होला जस्तो त लाग्दैन ।
オファーは非常に魅力的に見えるだろうがリスクはないのか
प्रस्ताव निकै लोभलाग्दो देखिएला तर जोखिमहरू नि?
今奴は家だろう
अहिले ऊ घरमै होला ।
彼は3時に帰って来るだろう
ऊ तीन बजेसम्म त फर्केर आउँछ होला ।
忘れたはずはないだろう
ऊ बिर्सिएको त होइन होला नि ।
私は彼をどうやって助けられるだろうと一日中考えていた
मैले तिनलाई कसरी बचाउन सकिएला भनी दिनभरि सोचिरहें ।
どうしてそれを手に入れたのだろう
कसरी उसले त्यो पायो होला?
2. 〔念を押して〕
君だってそう思うだろう
तिमीलाई पनि त्यस्तै लाग्छ होला नि होइन?
宗教の集まりだろう?
धार्मिक सभा हैन?
そうだろう? 違うかい?
हो कि होइन तिमी नै भन त!
まあいいだろう
ठीकै छ ।
何と言うことだ,これは。だろう?
कस्तो कुरा यो हो, होइन त?
嘘をついちゃ駄目だろう
झूटो बोल्नु हुन्न है ।