UNOES 日本語・ネパール語辞典用例つき・無料

怠い

  • 疲れて怠い体

    थकाइले लस्त (/ गलेको / शिथिल) शरीर

  • 体が怠い

    मेरो शरीर भारी भएको छ । ; म थकित महसुस गर्छु । ; मलाई थकाइ लागेको छ । ; शरीरमा सुस्ती बढेको छ ।

  • 体が怠く感じた

    मैले जीउ लुलो भएको महसुस गरेँ । ; मलाई अल्छी (/ लुलो) लाग्यो ।

  • 一晩中寝れなかったので,体が怠い

    रातभरिको अनिद्राले जिउ भारी भयो ।

連語
怠くなる