UNOES日ネ辞書日本語⇄ネパール語辞書

脱する

1. 〔危機などから逃れる〕 escape; get out; भाग्नु ; निस्कनु ;

  • 危険を脱する

    खतराबाट निस्कनु (/ उम्कनु)

  • 束縛から脱する

    बन्धनबाट मक्त हुनु ; बन्धनबाट छुटकारा पाउनु

  • やっと危機を脱した

    ऊ खतराबाट मुस्किलले भाग्यो । ; ऊ झन्डै खतरामा पऱ्यो ।

2. 〔ある状態を抜け出る〕

  • 憂うつな気持ちから脱したいと男性と交際し始めた

    निराशामा नडुब्न मैले एउटा केटासित मायाप्रीति गाँसें ।