UNOES日ネ辞書日本語⇄ネパール語辞書

-出す

1. 〔 … し始める〕 थाल्नु ; लाग्नु ; सुरु गर्नु ;

  • 喋り出す

    बोल्न थाल्नु ; बोल्दै जानु

  • 笑い(泣き)出す

    एक्कासि हाँस्न (रून) थाल्नु

  • 雨が降り出した

    पानी पर्न थाल्यो (/ लाग्यो) ।

  • 修理後機会が動き出した

    मर्मत गरेपछि मेसिन चल्यो (/ लाग्यो) ।

  • 赤子がようやくしゃべり出した

    बालकको बोली बल्ल फुट्यो (/ खोल्यो) ।

  • 嬉しさのあまり彼女は踊り出した

    उसलाई यत्ति खुशी भयो कि ऊ नच्न थाली ।