UNOES 日本語・ネパール語辞典用例つき・無料

-だって

1. 〔 … でさえ〕 even; समेत ; पनि त ;

  • 親だって人間なんだ

    आमाबाबु पनि त मानिसै हुन् ।

  • ネパール語はおろか,日本語だって怪しくなってきた

    नेपालीको त कुरै नगरौं मेरो जापानी समेत अनौठो हुदैछ । ; नेपाली त किन नहोस् जापानी पनि अनौठो हुन लागेछ ।

2. 〔 … もまた / でも〕 पनि ; तापनि ;

  • 今からだって間に合う

    अझै भ्याउँछ ।

  • 君だって知っていたんだろう

    तिमीलाई पनि थाह थियो होला नि?

  • お前だってずっと運転したじゃないか?

    तैंले चाहिं पिएको छैनस्, हगि!

  • 「雨降りはいやだね」 「僕だっていやだよ」

    “मलाई पानी परेको दिन मन पर्दैन ।” “मलाई पनि ।”

3. 〔 … だそうだ〕 अरे ; रे ;〔驚きをこめて〕 पो * 強調したい言葉の後につける;

  • だって!

    अरे!

  • 「だって」をやったよ

    अरेका कुरा गरेँ ।

    *当てにならない人の話を鵜呑みにしてやること

  • 「物価がもっと上がるんだって」「あ,そう」

    “भाउ अझै बढ्दैछ रे ।” “अरे ।”

  • お母さん,「お母さん!」だって

    मामी, “आमा“ रे ।

    *「だれかが『お母さん!』って呼んでるよ」の意味

  • それ,ないんだって

    त्यो छैन रे ।

  • 昔カトマンズ盆地は大きな湖だったんだって

    उहिले काठमाण्डौं उपत्यका ठूलो ताल थियो अरे ।

  • 他の仕事?もう始めただって?

    अर्कै जागिर? पाइसकें रे?

  • 「あの男が王子だって」「まさか」

    “ऊ राजकुमार हो रे?” “कहाँ हुनु! ; कहाँ, हुँदैन!”

  • 彼,外人なんだって

    ऊ बिदेशी पो हो रे?

  • 彼女結婚したんだって?

    उसले विवाह गर्‍यो रे, हो?

  • 彼はイギリスに行くんだって

    उहाँ बेलायत जाँदैहुनुहुन्छ रे ।

  • ケイトはイギリス人なんですって

    केट बि्रटिस पो हुनुहुँदो रहेछ ।

    *口頭ではकेट बि्रटिस पो । だけでも構わない

  • 日本で戦争が起きてるんだって

    जापानमा (पो) लडाइँ (पो) परेको छ ।

    *पोの位置は強調したい言葉の直ぐ後につける

4. 〔たとえ … しても〕

  • 助けを呼んだって無駄だ

    मदत मागे पनि ब्यर्थ हुन्छ ।