出
1. 〔現れること〕
月の出は午後時だ
जून (/ चन्द्र / चन्द्रमा) ठीक साँझ ६ बजे उदाउँछ ।
2. 〔流れ出ること〕
水の出
पानीको धारो (/ गति / प्रवाह)
今日は水の出がよい(悪い)
आज टन्नै (सानो) पानी आइरहेको छ । ; आज पानीको धारो लागेको छ (छैन) ।
この茶は出が悪い
यो चियापत्ती राम्रो स्वाद (बास्ना) दिंदैन ।
3. 〔出番〕
楽屋で出を待つ
चोकमा आफ्नो पालो कुर्नु
4. 〔売れること〕
この品は出がよい
यस सामानको बिक्रि राम्रो छ । ; यो सामानले बजारमा राम्रो ठाउँ लिएको छ ।
5. 〔出勤〕
今度の土曜は出の日だ
अर्को शनीवार मेरो काम (/ ड्यूटी) छ ।
6. 〔出身〕
高名な家庭の出
गण्यमान्य (/ गनिने–मानिने / सम्मान्य) परिवारमा जन्मेको
大学出の人
विश्वविद्यालयको स्नातक ; विश्वविद्यालयमा पढिसकेको व्यक्ति
君はどの部族の出だい
तिमी कुन कुलका हौ
彼は名家の出である
उनी एउटा (/ एकजना) पुरानो तर प्रतिष्ठित परिवारका हुन् ।
彼はキプロスの出の人だった
उनी साइप्रसको रैथाने (/ मूल बासिन्दा) हुन् ।