UNOES 日本語・ネパール語辞典用例つき・無料

出会い/出合い

an encounter; मिलन ; भेट ; भिडन्त ; मुठभेट् ;

  • 偶然の出会い

    आकस्मिक भेट

  • 運命的な出会い

    भाग्यनिर्णायक मिलन (/ भेट)

  • 人生の数々の出会いも人を磨く強力な経路だ

    जिन्दगीमा भेट्ने अनेक मुठभेट्ले पनि मान्छेलाई तिखार्ने प्रभावकारी माध्यम हुन्छ ।

  • その本との出会いが私の人生観を変えた

    जीवन प्रतिको मेरो दृष्टिकोण परिवर्तन गर्न यो पुस्तकले ठूलो भुमिका खेल्यो । ; यो किताब भेट्टाएपछि जीवनप्रतिको मेरो दृष्टिकोण परिवर्तन भयो । ; यो किताब भेट्टाएकोले नै मेरो जीवनप्रतिको दृष्टिकोणलाई परिवर्तन गर्‍यो (/ दृष्टिकोणमा परिवर्तन ल्यायौ) ।

  • 彼と初めての出会いの場所は教会だった

    उहाँलाई (/ उहाँसित) पहिलो चोटि त चर्चमा भेटेको थिए ।

複合語