UNOES 日本語・ネパール語辞典用例つき・無料

出会う/出合う

meet (with); भेट्नु ; भेट्टाउनु ; भेट (/ भेटघाट) हुनु ;

  • 偶然出会う

    संयोगले भेट्नु

  • アラビア海とインド洋とベンガル湾とが出会う,インド最南端のカンヤクマリ

    भारतको सबैभन्दा दक्षिणी भाग अर्थात्‌ अरब सागर, हिन्द महासागर र बंगालको खाडीको संगमस्थल कन्याकुमारी

  • 市場で彼にばったり出会った

    सन्जोगले (/ संयोगले / अकस्मात्) उससँग बजारमा भेट भयो ।

  • 町で彼にひょっこり出会った

    मैले अकस्मात् (/ अचानक) उसलाई बाटौमा भैटैँ ।

  • 両陣営が辻で不意に出会った

    दुई समूहका बीच गौंडामा जम्काभेट (/ मुठभेड) भयो ।

  • 彼がポカラに行って帰って来るところで出会った

    उनी पोखरा गएर फर्किरहेको भेट्टाएँ ।

  • ぴったりの結婚相手に出会った

    मैले ठ्याक्क मिल्ने जोडी (/ जीवनसाथी) भेट्टाएँ ।

  • そうした旅行のおり,私はハリとギタに出会い,この夫婦のところに2週間ほど滞在した

    त्यस्तै एउटा यात्रामा मैले हरी र गितालाई भेटेँ र तिनीहरूसित दुई हप्तासम्म बसेँ ।

  • 彼と最初に出会った場所は教会だった

    उहाँलाई (/ उहाँसित) पहिलो चोटि त चर्चमा भेटेको थियो ।