UNOES 日本語・ネパール語辞典用例つき・無料

でっち上げる

make up; invent; बनाउनु ; रच्नु ;〔人を陥るために〕 trump up; कल्पना गर्नु ; गढ्नु ; कीर्ते गर्नु ;

  • 神話をでっち上げること

    मिथ्या सिर्जना गर्ने काम

  • アリバイをでっち上げる

    बहाना बनाउनु ; म अन्यत्र थिएँ भन्ने दाबी गर्नु

  • でっち上げた話では何も始まらない

    कुरा कथुऱ्याइले मात्र काम बन्दैन ।

  • 何もかも彼がでっち上げたのだ

    उसले सबै कथुऱ्याएको (/ कुरा बनाएको) हो ।