-では
1. 〔 … の場所で〕
東京ではもう春だ
तोक्योमा त वसन्तऋतु आइसक्यो ।
ある地域では女性ができるだけたくさん子供を生むものと期待されている
केही समाजमा स्वास्नीमान्छेले सकेसम्म सन्तान जन्माएको अपेक्षा गरिन्छ ।
宴会ではたいていほとんどの人が酔っ払い始めた
प्रायजसो भोजको अन्तमा मानिसहरू मात्तिन थाल्थे ।
2. 〔 … に関しては〕 ~ मा ; ~ को सन्दर्भमा ;
その点では同感です
म त्यस कुरामा तिमीसित सहमत हुन सक्छु ।
力の(気持ちの)強さではだれも彼にはかなわない
बलको (साहस र धैर्यको) सन्दर्भमा उसको बराबरीमा (/ तुलनामा) कोही पनि आउन सक्दैन ।
3. 〔 … から判断すると〕 देख्दा ;
あの顔付きでは失敗したらしいね
उसको अनुहार देख्दा उ फेल भयो जस्तो देखिन्छ ।
4. 〔 … だったら〕 त्यसोभए (/ त्यसोभने) ; उसोभए / उसोभने ;
今からでは遅過ぎる
अब त ढीलो भइसक्यो । ; अब त समय गइसक्यो ।
「私が見ますよ」「分かった。それでは」
“म हेर्छु नि ।” “लौ, त्यसो भए ।”
発足してからでは中止出来ない
उद्घाटन गरिसक्यो भने रोक्न त सक्दैन ।
雨では延期するより仕方がない
पानी परे पछि नसारी हुँदैन ।
5. 〔 … においては〕
この記事では
यस लेखमा
一方では
अर्कोतिर ; अर्कोजर्फ ; अर्कोतर्फ ; एकातिर ; अरू भने
現今では
अचेल ; आजकल
それは彼らの能力ではできない仕事だった
यो तिनीहरूको क्षमताले भ्याउन नसक्ने काम थियो ।
日本語では本を何と言いますか
जापानी भाषामा किताबलाई के भन्छ?
6. 〔 … ではないんだろうか〕
私たちは幸福ではないでしょうか。もちろんです!
हामी खुशी हुँदैनौं र? पक्कै (पनि) हुन्छौं!
「寝るよ,疲れた。明日の朝,早起きして仕事をしなくちゃいけないんだ,し・ご・と!」「あ,そう,僕のは仕事じゃないって言うの」
“म चाहिं सुत्न गएँ, थाकेर चूर भाछु । बिहान चाँडै उठेर काम गर्नुछ । “तिम्रो काम मात्र काम, मेरो त कामै होइन ।”
それらを縛って投げ入れたのではなかったかい
ती बाँधेर हालेका होइनौं?
硬貨一つで二羽の雀が売られているのではないか
के एक पैसामा दुइ भँगेरा बिक्तैनन्?
彼らの助けになるのではと希望しています
तिनीहरूलाई मदत मिल्नेछ भन्ने आशा हामीले गरेका छौं । ; यसरी पहिल्यै खबर दिंदा तिनीहरूलाई मदत मिल्नेछ भन्ने आशा हामीले गरेका छौं ।
彼らが助けてくれると知って心強く感じるのではないですか
तिनीहरूले मदत गर्छन् भन्ने कुरा थाह पाउनु के प्रोत्साहनदायी छैन र?
7. 〔 … では … ない〕
必ずしも~ではない
~ हुनु (/ गर्नु) पर्छ भन्ने छैन
仮にそうでないとしても
त्यसो भएन भने पनि
それほど重要ではないように思えること
त्यत्ति महत्त्वपूर्ण जस्तो नलाग्ने कुरा
彼が全面的に悪いわけではない
उहाँ पूर्णतः दोषी हुनुहुन्न ।
希望が全くないというわけではない
आशा मारिहाल्नुपर्ने अवस्था भनै छैन ।
30番のような歌を含めるべきだと言うわけではない
३० वटा गीतहरू समावेश गर्नै पर्छ भन्ने छैन ।
子供たち皆一様ではない
सबै छोराछोरी एकनास हुँदैनन् ।
真剣に受け止めるべきではない
गम्भीरतापूर्वक लिनु हुँदैन ।
それは全く後ろめたいことではなかった
त्यो कुनै आपत्तिजनक कुरा थिएन ।
それは重荷ではなく歓びだ
त्यो बोझ होइन ; आनन्द हो ।