UNOES 日本語・ネパール語辞典用例つき・無料

では

〔「それでは」の略〕 अब ; अनी ; ल ; लौ त ; आउनुहोस् ; अतः ; हवस त ; त्यसोभए ; उसोभए ;

  • ではまた来週

    त्यसो भए अर्को हप्ता भेटौं ल ।

  • ではどうしたらよいと思いますか

    त्यसो (/ उसो) भए तपाईंलाई (/ तपाईंको विचारमा) के गरे हुन्छ जस्तो लाग्छ?

  • では明朝7時に来なさい

    ल, भोलि बिहान सात बजे आइपुग्नू ।

  • では皆さんと一緒に読みましょう

    आउनुहोस ; अब हामी सबै मिलेर पढौं ।

  • それでは兄弟,君はもう行きな

    लौ त भाइ! तिमी जाऊ है?

  • では我々も出かけよう

    अब हामी पनि बाटो लागौं ।

  • 家にいらっしゃるんでしょ? では彼に電話させましょう

    घरमै हुनुहुन्छ नि? त्यसो भए उहाँलाई फोन गराइदिन्छु ।