出掛ける
1. 〔外出する〕 go out; leave; बाहिर जानु (/ निस्कनु) ;〔出発する〕 start; set out; छाड्नु ; यात्रा शुरु गर्नु ; हुँड्नु * 必ずしも「歩いて」とは限らない;
旅に出掛ける
यात्रा शुरु गर्नु ; यात्रातिर लाग्नु (/ हिँड्नु)
傘なしで出掛けた
उहाँ छाताबिना बाहिर जानुभयो (/ निस्कनुभयो) ।
短剣を腰に差して森に出掛けた
उनी चुपी (/ छुरी) भिरेर जङ्गलतिर हिँडे (/ लागे) ।
彼は娘を連れて出掛けた
उनी छोरीलाई साथ लिएर गए । ; उनले छोरीलाई लगे (/ लिएर गए) ।
*लानु は使えない; उनी छोरीसित गए ।
では我々も出掛けよう
अब हामी पनि बाटो लागौं ।
彼は買物に出掛けている
उहाँ किनमेल गर्न बाहिर जानुभएछ ।
今,主人は野菜を買いに出掛けています
अहिले मेरो श्रीमान सब्जी किन्न बाहिर जानुभाछ ।
あなたが小さかった時,家族とよくどこに出掛けていましたか?
तपाईं सानो छँदा परिवारसँग कहाँकहाँ घुम्न जानुहुन्थ्यो?
おいスンタリ,今日は市場に出掛けるのか
ऐ सुन्तली । आज बजार जान्छेस्?
ラム兄はもう出掛けたかい
राम दाइ हिँडिसक्नुभयो?
散歩に出掛けなさい
घुम्न जाऊ ।
おい行くぞ,ロヒトの金が戻ってきた.出掛けよう
लौ जाऊँ, रोहितको पैसा फिर्ता आयो । लागौं ।
2. 〔訪れる〕 आउनु ; भेट गर्नु ;
ああ,何て素晴らしいんだ,その頃に村へ出掛けるのは!
आहा! रमाइलो हुन्छ त्यस बेला गाउँको सानो यात्रामा जाने ।
たまにはお出掛けください
कहिले–काहिँ त मकहाँ (/ मलाई भेट्न) आइदिनुस् न ।
3. 〔出ようとする〕
ちょうど出掛けるところへ彼から電話が来た
जान लागेकोमा ठयाक्क उसको फोन् आयो ।