UNOES 日本語・ネパール語辞典用例つき・無料

溺愛

infatuation; excessive love; लाडप्यार ; महामाया ; लट्ठिने खालको प्रेम ;

連語
溺愛する
  • 子供を溺愛する親

    लाडप्यार गर्ने बाबुआमा

  • 彼は息子を溺愛した

    उसले छोरालाई पुल्पुल्याएर (/ मत्ताएर) राखेको छ । ; उसले छोरोलाई लाडप्यार (/ अत्ति माया / अन्धाधुन्ध माया) गर्‍यो ।