UNOES日ネ辞書日本語⇄ネパール語辞書

出来事

1. an occurrence; घटना ;〔偶発事〕 a happening; घटना ; संयोग ;〔事件〕 an incident; घटना ;〔事故〕 an accident; दुर्घटना ;

  • 日常の出来事

    दैनिक (/ प्रतिदिन हुने / सधैं हुने) घटनाहरू

  • 今日の出来事

    आजका खवरहरू (/ समचार / हालखबर)

  • 一連の出来事

    घटना श्रृंखला

  • 同時に起こった出来事

    समकालिक (/ एकैसमयमा भएको) घटना

  • 歴史上画期的な(歴史上最も重要な)出来事

    इतिहासमा कोसेढुङ्गो सावित भएको (इतिहासको सर्वमहत्त्वपूर्ण) घटना

  • 〔話始めに〕第二次世界大戦末期の出来事ですが

     … घटना दोस्रो विश्वयुद्धको अन्ततिरको हो

  • 今日面白い出来事が起きたんだ

    आज गजबको काकताली पऱ्यो ।

  • それは忘れられぬ出来事だった

    त्यो अविस्मरणीय (/ बिर्सन नसकिने) घटना भयो ।

  • これらの出来事が単なる偶然とは決して言えない

    यस्ता घटनाहरूलाई संयोग मात्र कदापि भन्न मिल्दैन ।

  • 出来事を読んで黙想して思い描いてください

    घटनाहरू पढेर मनन गरेर अनि मनमा उतार्नुहोस् ।

  • これは歳に近づいた頃の出来事だった

    यो त १० वर्ष नजीकैको घटना थियो ।

  • この出来事でスペインの海軍力はイギリスの手に渡った

    यस घटनाले गर्दा स्पेनको जलशक्ति यंग्लयाण्डको हातमा पऱ्यो ।

  • 彼らに破局的な出来事が起きた

    तिनीहरूमाथि विनाशकारी घटनाहरू घटे ।