UNOES日ネ辞書日本語⇄ネパール語辞書

出来る

1. 〔仕上がる〕 be finished; सक्नु / सकिनु ; सिद्धिनु ;〔準備が整う〕 be ready; तयार हुनु (/ पर्नु) ;

  • 服が出来た 人に作らせて

    लुगा सिइयो । ; लुगा सिलाइयो । *

  • 食事が出来た

    खाना तयार छ (/ भइसक्यो) । ; खाना पाक्यो (/ गल्यो / पाक भयो) ।

  • 仕事が出来た

    काम सक्यो (/ सिद्धियो / भयो) ।

  • 彼らは歩く準備が出来た

    उनीहरू हिँड्न तयार (/ तत्पर / ठीकठाक / अग्रसर) भए ।

  • 準備が出来次第出かけよう

    हामी तयार हुने बित्तिकै जाऔं ।

  • どうなっても覚悟は出来ているのか

    जेसुकै भए पनि तयार छौ

  • 試験の準備がまだ出来ていない

    जाँचको तयारी अझै सिद्धिएको छैन ।

  • 日もあれば出来ますよ

    मेरो विचारमातिन दिन जतिमा यो सकाउँछु होला ।

  • それらが出来るまでどれ位の時間がかかるだろう

    यी कामहरू पूरा हुन कति समय लाग्ला

2. 〔作られる〕 be made; बनाइनु ; बन्नु ;

  • ローマが解体して出来た国

    々 रोम टुक्रेर बनेको सबै राष्ट्रहरू

  • この町にも道路が出来た

    बल्ल यस नगरमा पनि बाटो खन्यो (/ बनाइयो) ।

  • 沢山の縫い目が合わさって美しい生地ができている

    थुप्रै टाँकाहरू बाँधिएर सिंगो कपडा बन्छ ।

  • この机は木で出来ている

    यो डेस्क (/ टेबुल) काठबाट बनाइएको छ ।

  • バターは牛乳から出来る

    मखन (/ नौनी) दूधबाट बनाइन्छ ।

  • この橋は頑丈に出来ている

    यो पूल मजबूत छ । ; यो पूल दह्रो तरीकामा निर्मीत (/ निर्माण) गरिएको छ ।

3. 〔産出される〕 grow; फल्नु ; उम्रनु ; सफल हुनु ; फल दिनु ; बढ्नु ;

  • このあたりではバナナがよく出来る

    यस क्षेत्रमा केराको उत्पादन राम्रो छ । ; यस क्षेत्रमा केरा राम्ररी उम्रन्छ (/ फल्छ / पाक्छ) ।

4. 〔生まれる〕 be born; जन्मनु / जन्मिनु *पेटमा बस्नु は「妊娠する」こと;〔生じる〕 come into existence; हुनु ; अस्तित्वमा हुनु ; उछ्रिनु / उछ्रनु * お出来や湿疹などが;〔形を成す〕 form; बनाइनु ; जन्मनु / जन्मिनु ;

  • あざが出来る 痣が残った状態

    डाबर उछिन्नु ; दाग लाउनु ; खत बस्नु *

  • 青あざが出来る

    नीलडाम बस्नु

  • 吹きでものが出来る

    खटिरा (/ फोकाहरू / डंडीफोर) उछ्रनु

  • かさぶたが出来た傷はすぐによくなる

    खाटा बसिसकेको घाउ चाँडै निको हुन्छ ।

  • 仕事で障壁が出来る

    काममा पर्खाल बन्नु

  • 彼らに子供が出来た

    उनीहरूको (/ उनीहरूलाई) बच्चा भयो । ; उनीहरूलाई बच्चा जन्मियो ।

  • 昨日娘に子供が出来た

    हिजो मेरी छोरीको बच्चा जन्मियो । ; हिजो मेरी छोरीले बच्चा जम्मइन् (/ पाइन्) ।

  • 背中に湿疹が出来た

    पिठिउँमा राता–राता दाग उछ्रियो (/ उछ्रिँदै आयो / उब्जियो) ।

  • 急用が出来て帰って行った

    जरूरी काम परेर घरमा गयो ।

  • 胃に潰瘍が出来た

    पेटमा घाउ लाग्यो (/ पऱ्यो / उब्जियो) ।

  • 壁にぶつけて頭にこぶが出来た

    भित्तामा ठोकिएर उसको निधारमा टुटुल्को उठ्यो ।

  • 新しい憲法が出来た とは言わない

    नयाँ संविधान तोकियो (/ स्थापित भयो) । *नयाँ संविधान बस्यो

  • こちらで少し用事が出来たのでちょっと待ってください

    यता अलि काम पऱ्योएकछिन न ।

5. 〔生まれつく〕

  • 君はよほど意気地なしに出来ているのだな

    तिमी त डरपोकको रूपमा जन्मेका छौहैन तिमी डराउनु नै तिम्रो स्वभाव होहैन

6. 〔組織される〕 be formed; be organized; व्यवस्थित हुनु ; सुसङ्गठित हुनु ;

  • 新しい政党が出来た

    नयाँ राजनीनिक दल (/ पाटी) बन्यो (/ जन्म्यो / उत्पन्न भयो) ।

  • この会社が出来てから年になる

    यस कम्पनी स्थापित भएको ५० वर्ष भयो ।

7. 〔可能である〕 can (be able to); be possible (/ potent / capable); आउनु ; सक्नु ; जान्नु * 字:知っている; पाउनु ; भ्याउनु ; सम्भव हुनु ; सक्षम हुनु ;〔形容詞として〕 -able; ~ योग्य ; सम्भावित ; सम्भाव्य ;

  • もし)出来るなら

    यदि) सम्भव भए ; (यदि) सक्ने भए ; (तपाईं) सक्नुहुन्छ भने

  • 出来ない ~

    गर्न नआउनु ; असमर्थ हुनु ; असम्भव हुनु

  • 信頼出来る

    भरोसायोग्य ; विश्वासी ; विश्वासिलो ; विश्वासयोग्य ; भरपर्दो ; पक्का

  • 出来なくする

    अशक्त पार्नु ; नसक्ने बनाउनु

  • 信じることが出来る(出来ない) 〔形容詞として〕(

    अ)विश्वसयोग्य

  • 我慢出来ない 〔形容詞として〕

    अधीर ; अखानु ; असह्द्म ; दुस्सह ; आतुर

  • 考えることが出来ない仕方で

    सोच्नपनि नसक्नेगरी

  • 自分の必要を満たすことが出来るようにする ’

    आफ्नो आवश्यकता पूरा गर्न सक्षम बनाउनु

  • 彼は宴に参加することが出来ないことを示した

    उनले भोजमा आउन असमर्थता प्रकट गरे ।

  • もうこの道を歩くことができます

    अब यो बाटो हिँड्न हुन्छ (/ सकिन्छ) ।

  • 大きな声で言うことは出来ないが ’

    यो त ठूलो स्वरले भन्न नपाउने कुरा होतर

  • 出来るかどうか分からない ’

    मलाई थाहा छैन यदि यो सम्भव छ (कि छैन) ।

  • 酔っ払って何も出来なくなった

    ऊ मातेर असहाय भयो ।

  • 親の手前あまりひどい格好も出来ない

    आमाबुवाको इज्जतको लागि थोत्रो लुगा त लाउनु हँदैन ।

  • 今出来ることはとても限られている

    हामीले हाल गर्न सक्ने कुरा एकदमै सीमित मात्र छ ।

  • 食事すら出来ないくらい疲れた ’

    खाना खान पनि नसक्नेगरी (/ नसक्नेजति) थाकिसकेँ ।

  • これは望んで初めて出来ることだ

    यो सक्नेले इच्छा लागेमा मात्र गर्ने हो ।

  • これは考えることが出来ないことではない

    यो त अशेचनीय (/ सोच्न नसकिने) कुरा होइन ।

  • 人を信頼することが出来ない ’

    अरूमाथि भरोसा गर्न असमर्थ हुन्छ ।

  • 多くの者は入ろうとしても入ることが出来ない

    धेरै जना भित्र पस्न खोज्नेछन् तर सक्नेछैनन् ।

  • まもなく特別な催し物が設けられていることを皆さんにお知らせ出来るのは喜びです

    केही समयपछि विशेष सञ्चालन गर्न योजना मिलाइँदै छ भन्ने कुरा तपाईंहरूलाई जानकारी दिन पाउँदा हामी खुसी छौं ।

連語
出来れば・出来るならば
  • 出来ればいつも両面印刷あるいは両面コピーしてください

    सम्भव भएसम्म दुवैतिर प्रिन्ट वा फोटोकपी गर्नुहोस्‌ ।

  • 出来るなら子どもに戻りたい 字:「自分の子供時代に戻れたらよかったのに」

    मेरो बाल्यावस्था फर्काउन पाए हुन्थ्यो । *

  • 出来るならすべての人に対して平和を求めなさい

    हुनसक्छ भनेसक्दोभर सबै मानिसहरूसँग शान्तिमा रहो ।

8. 〔能力がある〕 capable; योग्य (/ दक्ष) हुनु ; जान्नु ; शक्ति (/ क्षमता) हुनु ;

  • よく出来る生徒

    तेज (/ दक्ष) विद्यार्थी

  • 出来ない生徒

    कमजोर विद्यार्थी

  • あの男は出来る

    ऊ सक्षम (/ योग्य) छ ।

  • あの男は出来ない

    ऊ असक्षम (/ अयोग्य) छ ।

  • 病気だったので学校に行くことが出来なかった

    बिरामी भएकाले उनी विद्यालय जान असमर्थ (/ असक्षम) भए ।

  • 彼はその問だけが出来なかったばかりに落第した

    त्यो एउटा मात्र प्रश्न दिन नसकेरै ऊ फेल भयो ।

  • 彼なら出来る

    उसलाई त (/ भने) आउँछ । ; उसले नै (/ भने) गर्नसक्छ ।

  • 私は泳げことが出来る(出来ない) ’

    म पौडी खेल्न सक्छु (सक्दिनँ) । ; मलाई पौडी खेल्न आउँछ (आउँदैन) ।

  • 彼の強みは数学が出来ることだ

    उसको विशेषता म्याथ आउँछ (भन्ने कुरा हो) । ; उसले गणितमा विशेषता (/ विशिष्ठता) ल्याउँछ ।

  • 新しい仕事は彼には出来ないよ ’

    नयाँ जगिर उसलाई भ्याउँदैन (/ आउँदैन / सकिँदैन) ।

  • 「私はネパール語が出来ません」「今に出来ますよ」 ’

    “” “” “मलाई नेपाली आउँदैन ।” “अब आउँछ नि ।”

  • 彼はそれをなかなか理解出来ない

    ऊ सजिलैसित त्यो बुझ्न सक्दैन । ; उसलाई त्यो बुझ्न अति कठिन छ । ; उसलाई त्यो यति गाह्रो छ कि ऊ बुझ्दै–बुझ्दैन ।

  • それは彼らの能力では出来ない仕事だった

    यो तिनीहरूको क्षमताले भ्याउन नसक्ने काम थियो ।

9. 〔人格のある〕 परिपक्व हुनु ; राम्रो (/ असल) व्यक्ति हुनु ;

  • 人間が出来た男 〔人格者〕〔円熟した人〕

    सज्जन ; चरित्रबलका व्यक्ति ; राम्रो स्वाभावको व्यक्ति ;परिपक्व व्यक्ति

  • よく出来た人物だ 〔円熟した人〕〔人格者〕

    उहाँ परिपक्व व्यक्ति हुनुहुन्छ । उहाँ चरित्रबलका व्यक्ति हुनुहुनछ ।

10. 〔男女が深い仲になる〕

  • あの二人は出来ている 〔相愛の仲〕〔肉体関係がある〕

    उनीहरू एकअर्कालाई मनपराउँछन् । ; उनीहरू एकअर्कासित मोहित छन् । उनीहरूले माया (/ मन / मुटु) साटेका छन् । ; उनीहरूले सम्बन्ध (/ माया प्रिति) गसेका छन् ।