UNOES 日本語・ネパール語辞典用例つき・無料

出来るだけ

  • 出来るだけ早く仲違いを解決する

    सकभर तुरुन्तै मतभेद सुल्झाउनु

  • 出来るだけ業に参加する

    कार्यमा सकभर भाग लिनु

  • 出来るだけのことはやってみなさい

    गर्न त गर । ; गर्नुसम्म त गर ।

  • 出来るだけのことはした

    मैले गर्नुसम्म त कोसिस गरेँ । ; मैले सक्भर (/ सक्दो / यथासक्दो / गर्न सक्ने जति सबै / सके जति सबै) गरेँ ।

  • 出来るだけのことはいたしましょう

    म यथाशक्य (/ यथासक्दो / सक्दोभर) गरूँ (/ गरिदिऊँ) ल ।

  • 時々親として出来るだけのことをしただろうかと不安になる

    आमाबाबुले गर्नुपर्ने सबै कुरा हामीले गर्‍यौं कि गरेनौं, अक्सर सोच्ने गर्छु ।