UNOES 日本語・ネパール語辞典用例つき・無料

出来る限り

as much as possible; आफ्नो क्षमताले भ्याएजति (/ भ्याएअनुसार) ; जति(/ यथा) सक्दो ~ ; जति सक्दो ~ भन्दा ~ ; सकेसम्म ~ ; भरसक ; सकभर ; सक्दोभर ; यथासक्दो ; यथाशक्य ;

  • 出来る限り正確な計算

    सबभन्दा (/ सकेसम्म / जत्तिसक्दो) सही हिसाब

  • 出来る限りの努力をしますと神に誓った

    सक्दो प्रयास गर्छु भनेर परमेश्वरँसित भाकल गरेको थिएँ ।

  • 彼は出来る限りのことをして走り回っていた

    ऊ भरसक कोशिश गरेर दौडिरहेको थियो ।

  • 彼は使命を果たすため出来る限りのことをした

    यो काम पूरा गर्न तिनले कुनै कसर बाँकी राखेनन् ।

  • 悔い改めた証拠に,犯した過ちを償うため,出来る限りのことをした

    आफूले साँच्चै पश्‍चात्ताप गरेको हो भनेर देखाउन तिनले आफ्नो गल्ती सच्याउन सकेजति सबै गरे ।

  • 健診は,経過を追って変化を見るため,出来る限り毎回,同じ所で受けてください

    समयसँगै आउने परिवर्तनलाई निरीक्षण गर्नुपर्ने हुनाले हरेक पटक सकभर एउटै ठाउँमा जाँच गराउनु होला ।