UNOES 日本語・ネパール語辞典用例つき・無料

出くわす

meet with; संयोगले भेट्नु (/ पाउनु) ;〔出くわすこと〕 sudden meeting; जम्काभेट ;

  • 市場で彼に出くわした

    सन्जोगले (/ संयोगले / अकस्मात्) उसँग बजारमा भेट भयो ।

  • 両陣営が辻で出くわした

    दुई समूहका बीच गौंडामा जम्काभेट (/ मुठभेड) भयो ।

  • 虎に出くわし,けたたましく叫んだ

    बाघसँग जम्काभेट भएपछि म चिहिरिएँ ।