UNOES日ネ辞書日本語⇄ネパール語辞書

-でも

1. 〔 … なりと〕

  • 音楽でも聞きましょう

    केही संगीत सुनौं ।

  • 明日にでも行きましょうかね

    भोलितिर जाऔं कि भोलितिर जाँदा कसो होला

  • 待っている間その雑誌でも読んでください

    पर्खँदा कुनै पत्र–पत्रिका (/ अथवा अरू केही) पढ्न सक्नुहुन्छ ।

2. 〔 … でさえ〕

  • 一つでも(いいので)

    एउटा भए पनि

  • 何でもどんなものでも

    /जे होस् (/ भए पनि) ; जस्तोसुकै होस् (/ भए पनि)

  • どこでも

    जहाँ होस् (/ भए पनि) ; जहाँसुकै होस् (/ भए पनि)

  • 法律でも

    कानुन त के कुरा ; कानुन भए तापनि

  • 君はそれを知らないとでも言うのかい

    त्यो के तिमीलाई थाहा छैन

  • 奴は今でも彼に敵対している

    ऊ अझै (पनि) उहाँ विरुद्ध लड्दैछ ।

  • 彼らの中から幾人かでも救えればと願う

    तिनीहरूमध्येका कोही कोहीलाई बचाउनसकूँ ।

  • 私でも驚いたことについて書きましょう

    मलाई नै अचम्म लागेको एउटा घटनाबारे लेख्छु है ।

  • ネパールは小さな国でも大変美しい国だ

    नेपाल सानो भए पनि अत्यन्त सुन्दर देश रहेछ ।

  • 彼はだれのことでもその人や背景をよく顧みて深い関心を示した

    उनले भेटेकाहरू जोसुकैको पनि विषय तथा पृष्ठभूमी राम्रोसँग बुझ्ने कोसिस् गर्दै तिनीहरूलाई गहिरौ चासौ दैखाए ।

  • どんな人種や国籍であってもこの希望から除外されてはいない

    कुनै पनि जातिराष्ट्रियता यो आशाबाट वञ्चित गरिएको छैन ।

3. 〔条件を強めて〕

  • どの分野でも

    जुनसुकै (/ जस्तोसुकै) क्षेत्रमा होस् (/ पनि)

  • 分かったそれなら見聞のためでも良いから行くには行こうか ’

    हुन्छत्यसो भए एउटा अनुभवको लागि मात्र भए पनि जान त जाऊँ ।

  • この孤児でも良いので一緒にいて欲しいのですが

    यहीँ टुहुरी नै भए पनि मसँग होस् हुन्न

  • 雰囲気は堅苦しくないものの適当なものでもない

    वातावरण अनौपचारिक हुनुपर्छ तर ख्यालठट्टापूर्ण होइन ।

  • 電話で伝えるかでもなければ手紙でもいいです

    फोनमार्फत खबर गर्नुस् नभए चीठीद्वारा पनि हुन्छ ।

4. 〔 … にかかわらず〕 even if (/ though); ~ भए पनि ; भने पनि ; जुनसुकै ~ होस् ; ~ त के कुरा ;

  • 貧乏でも幸せだった

    ऊ गरीब थियोतर सुखी थियो । ; ऊ गरीब भए तापनि सुखी थियो ।

  • どんなに困難でも完成させます

    जति गाह्रो भए (ता)पनि त्यसलाई म सकाउँछु ।

5. 〔不特定の語に付けて〕

  • どちらでもよい

    जुन भए पनि ।

  • 明日何時でもよいですか

    के भोलि जति बजे भए पनि हुन्छ

  • 彼は何にでも興味を持つ

    उनी जुनसुकै कुराको चासो लिन्छन् ।

  • いつでも遊びにいらっしゃい

    जहिल्यै पनि आउनुस् न है ।

  • 彼女は美人でもなければ金持ちでもなかった

    ऊ राम्री थिइनन त धनी नै थिई ।

  • 好きでも嫌いでもしなくてはならない

    मन परोस् या नपरोस् गर्नैपर्छ ।

  • 彼は医者の子供でもなければ医者として訓練を受けたわけでもない

    तिनी न डाक्टरको छोराको रूपमा जन्मेका थिए न त तिनले डाक्टरको रूपमा प्रशिक्षण नै पाएका थिए ।

  • 私はその中から幾人かでも救えればと願った

    मेरो इच्छा थियो तिनीहरूमध्ये केहीलाई कसैगरि बचाउन सकूँ भन्ने ।

6. 〔 … するわけにもいかない〕

  • 人が働いているのに昼寝でもなかろう

    अरूले काम गर्दै गर्दा आफू चाहिँ हात बाढेर बस्ने हो त

7. 〔 …( し)たとしても〕 ⇒ - ても

  • どんなことをしてでも

    जिनतिन / जेनतेन जे गरे पनि

  • 死んでもそんなことはしたくない 前者の方が強い気持ちが伝わる

    मरे पनि त्यस्तो काम गर्ने छैन । ; मर्नुपरे (ता)पनि त्यस्तो काम गर्न चाहदै चाहन्दिनँ । *

  • - ても

8. 〔名詞の否定を伴って〕

  • 行くのは僕でも君でも彼でもないよ

    जाने नता म नै तिमी नै उनी ।

慣用表現

《 副助詞 》