UNOES 日本語・ネパール語辞典用例つき・無料

でも

1. 〔しかし〕 but; however; yet; तर ; तथापि ; तापनी ; यद्मपी ; तरैपनि ; तैपनि ; यसर्थ ; हुन त ; भएपनि ; अझै ; पनि ;

  • でももう遅過ぎる

    तर ढीलो भइसक्यो ।

  • でも大して役には立ちませんよ

    तर त्यत्ति काम लाग्दैन नि ।

  • 失敗した。でもまた頑張ろう

    म असफल भएको छु । तैपनि म फेरि कोशिश गर्नेछु ।

  • 私は家にいません。でも休んでいってくださいよ

    म त घरमा हुँदिनँ त तपाईं आराम गरेर जानुस् न ।

  • でも僕に関してはフルタイムだよ

    तर म चाहिं फुल–टाइम नै हुँ ।

  • でもそうじゃないんです

    तर त्यस्तो होइन रहेछ ।

  • でもお前ほどではとうていないからな

    तर तैंले जति चाहिं होइन ल ।

2. 〔弁解を表す〕

  • でもそうじゃないんです

    तर त्यस्तो होइन क्या ।