伝言
1. a message; word; सन्देश ; खबर ; सूचना ; जनाउ ;
彼からの伝言を頼まれています
मैले उसबाट एउटा खबर (/ जानकारी) पाएको छु ।
彼は伝言を伝えて親族全員を呼び寄せた
तब उनले खबर पठाएर आफ्नो सबै नातेदार बोलाए ।
父のもとへ伝言を送った
मैले बुबाकहाँ सन्देश पठाएँ ।
個人的な伝言を託された
मैले तिनका व्यक्तिगत सन्देशहरू पाएँ ।
君によろしくと伝言を頼まれた
तिमीलाई सोधिएको छ भनी मलाई भनिएको थियो ।
複合語