UNOES日ネ辞書日本語⇄ネパール語辞書

電気

1. electricity; विद्युत् ; बिजुली ; लाईन * ネ英; बत्ती * 「電気」という意味も持つ;〔電灯〕 an electric light; ( बिजुली) बत्ती ; ज्योति ;

  • 静電気

    स्थिर बिजुली

  • 動電気

    गतिशील बिजुली

  • 電気を送る

    विद्युत् प्रसारण (/ सञ्चारण) गर्नु ; विद्युतीय सञ्चार गर्नु ; बिजुली पठाउनु

  • 電気をつける(消す)

    ज्योति (/ बत्ती/ बिजुली) बाल्नु (निभाउनु / मार्नु)

  • 電気が点く

    ज्योति (/ बत्ती / बिजुली) बल्नु

  • 電気が消える

    ज्योति (/ बत्ती / बिजुली) बन्द हुनु

  • 電気を起こす

    विद्युत् (/ बिजुली) उत्पन्न (/ उत्पादन) गर्नु

  • 電気で照らす

    बिजुलीद्वारा बाल्नु

  • 電気が止まった

    बत्ती (/ लाईन) गयो ।

  • 電気がきている

    बत्ती (/ बिजुली) छ (/ आइरहेको छ) ।

  • 電気で町が明るい

    बिजुली बत्तीले सहर उज्यालो (/ चहकिलो / झलमल्ल) छ ।

  • 風が吹くとジジジと音を立てて電気が消えた

    हावा लाग्दा बत्तीहरू झ्यापझ्याप निभे ।

  • 銅は電気を伝える

    तामाले (/ पित्तलले) बिजुली लैजान्छ (/ चालन गर्छ) ।

  • これは電気で動く

    यो बिजुलीले चल्छ ।

  • この針は電気に敏感に反応する

    यो शियो बिजुलीले सजिलै (/ सूक्ष्मग्राही रूपले) असर खान्छ ।

  • ラジオをつけるのに電気がいる

    रेडियो बज्न बिजुली चाहिन्छ ।

  • たくさんの電気がちかちか光っている

    बत्तीहरू झलझली (/ झलझल) बलेका छन् ।

連語
電気の
  • 電気の力

    विद्युत् शक्ति ; विद्युत् ऊर्जा