UNOES 日本語・ネパール語辞典用例つき・無料

電波

an electric wave; a radio wave; बेतारको तार ; बिजुलीको लहर (/ प्रभाव) ;

  • 電波を通じて話す

    रेडियोमा (/ बेतारको तारबाट) कुरा गर्नु

  • 電波にのせる

    बेतारको तारबाट प्रसारण (/ सञ्चारण) गर्नु

  • 首相の演説は電波に乗って全国に流れた

    प्रधानमन्त्रीको भाषण प्रसारण राष्ट्रभरि पुर्‍याइयो ।