伝説
1. a legend; पौराणिक कथा ; दन्त्यकथा ; अनुश्रुति (/ जनश्रुति) ; किंवदन्ती ; कथाकुथुङ्ग्री ;
民間の伝説
लोकपरम्परा ; लोकगीत
その伝説は遠い昔から伝わっている
यो उहिलेदेखिको दन्त्यकथा हो ।
連語
伝説の/伝説的な
伝説的な英雄
विख्यात (/ नाम चलेको) बहादुर
彼女の伝説的な美しさ
उसको विख्यात (/ नाम चलेको) सन्दरता
ホーリーにおける伝説上の価値観
होली र यसको पौराणिक मान्यता