UNOES 日本語・ネパール語辞典用例つき・無料

電子化

  • 文書,写真,新聞の切り抜き,フィルム,録音物などは,電子化される

    कागजपत्र, तस्विर, अखबारबाट काटेका टुक्रा, फिल्म र रेकर्डिङहरूलाई कम्प्युटरमा हेर्न मिल्ने किसिमको बनाइन्छ ।

  • 近年では,取引がすべて電子化されている

    हालैका वर्षहरूमा भने कुनै कुनै स्टक विनिमय पूर्णतया इलेक्ट्रोनिक प्रणालीद्वारा गरिनेछ ।