伝統
1. a tradition; पहिलेदेखिको परम्परा ; रीतिथिति ; परिपाटी ; लोकपरम्परा ; प्रथा ;〔因習〕 a convention; प्रथा ; रूढिबाढि ; पहिलेदेखिको परम्परा ; अन्धपरम्परा ;
耳伝えの伝統
कर्णपरम्परा
人間の伝統
मानिसले बनाएका परम्परा ; मानिसहरूको कुलाचार
伝統に従う
伝統を重んじる人
々 रूढिवादी ; परम्परावादी ; कट्टरपन्थी
伝統を破る
रूढिबाढि (/ अन्धपरम्परा) तोड्नु (/ हटाउनु)
伝統を保守する
परम्परालाई (/ रीतिथितिलाई पन्छाउनु ; परम्परालाई (/ रीतिथितिलाई कायम (/ सुरक्षित) राख्नु
伝統に固執する地域社会
कट्टर समाज ; आफ्नो परम्परामा अत्ति कठोर (/ कडा) भएको समाज
結婚は古い伝統だと思う人たち
विवाहलाई पुरानो परिपाटी सम्झनेहरू
伝統の束縛から自由にされる
परम्परागत नियमहरूको बन्धनबाट मुक्त गराइनु
伝統のゆえに大切なことを踏み越えている
तिमीहरू आफ्नो परम्पराको पछि लागेर अझ महत्त्वपूर्ण कुरा तोड्छौ ।
伝統的な地域 伝統にしがみついた
परम्परागत (/ रूढिवाद ग्रस्त परेको) समाज ; कट्टर (/ परम्परावादी / रूढिवादी) समाज *
伝統的な結婚(式)
परम्परागत विवाह (उत्सव)
薬草から作られた伝統的医療
जडीबुटीबाट तयार पारिएको परम्परागत औषधी
伝統的習慣に付き従う
परम्परागत (/ परम्पराअनुसारको) चलन पालन गर्नु
伝統的に家庭内で働いてきた女性たち
परम्पराअनुसार घरैमा काम गर्ने आइमाईहरू
宗教が伝統的に大きな役割を果たしていた社会
धर्मले पहिलादेखि नै महत्त्वपूर्ण भूमिका खेल्दै आएको समाज
私たちの育った環境は伝統的に母系制社会だった
हाम्रो समाज मातृसत्तात्मक भएको थियो ।