UNOES 日本語・ネパール語辞典用例つき・無料

電話

a telephone; a phone; दूरवाणी dur-vaaNi ; टेलिफोन ; फोन ;〔通話〕 a call; एक कल ;

  • 携帯電話

    मोबाइल

    *一頃,「セルラー」という言葉も耳にしたが,今は「モバイル」の方が定着した感がある

  • 公衆電話

    सार्वजनिक टेलिफोन

  • 市内(市外)電話

    लोकल (एल–डी–टी / फोन

  • 国際電話

    आइ–एस–डी (/ अन्तराष्टिय) फोन

  • 長距離電話

    एस–टी–डी (/ लामो दूरीको) फोन

  • 無線電話

    रेडियोफोन

    *ネ英

  • 電話(受話器)を置く

    टेलिफोन राख्नु

  • 電話を取る

    टेलिफोन उठाउनु

  • 電話による応募により

    फोनको संपर्कमा

  • 長電話をする

    फोनमा लामा कुरा गर्नु

  • 電話が切れた

    फोन काटियो ।

  • 電話,つながったかい

    फोन लाग्यो?

  • オフィスに電話を取り付けた

    तिनीहरूले कार्यालयमा टेलिफोन् राखे (/ बसाए) ।

  • 緊急電話を受けた消防士は事務所を飛び出した

    आकस्मिक फोन आउनेबित्तिकै अग्नि नियन्त्रक अफिस छोडेर गइहाले ।

  • 君への電話はまったく通じなかったよ

    तिम्रो फोन उठ्दै–उठ्दैनथ्यो ।

  • 電話でマネージャーに通してくれるかい

    म्यानेजरसँग कुरा गर्न फोन लगाइदिन्छौ?

  • 今日の電話,だれからかしら

    आज कसले टेलिफोन गर्‍यो भनिठान्छौ?

  • あなたに電話よ

    तपाईंको फोन ।

  • お父さんに電話じゃない

    तपाईंको फेान हो, ड्याडी?

  • 母は今電話に出ている

    आमा फोन्मा कुरा गर्दैहुनुहुन्छ ।

  • 君にずっと電話してたんだよ。何処にいたんだ

    तिमीलाई कहाँ–कहाँ मात्रै फेन गरिनँ! कहाँ थियौ?

  • じゃあこれで,電話を切りましょうか

    अब म फोन राखूँ?

  • 電話を)号室につないでください とは言わない

    कोठा नम्बर तीनसित सर्म्पक गराइदिनुस् । *फोन् जडाइदिनुस्

  • てっきり電話をくださると思っていました

    तपाईंले नै फोन् गरिदिनुहुन्छ होला भनी सोचिरहन्थें ।

  • 家にいらっしゃるんでしょ? では彼に電話させましょう

    घरमै हुनुहुन्छ नि? त्यसो भए उहाँलाई फोन गराइदिन्छु ।

  • 電話で伝えるか,でもなければ手紙でもいいです

    फोनमार्फत खवर गर्नुस् नभए चीठीद्वारा पनि हुन्छ ।

  • 一人の女性が町から電話してきて言ったんだ。ロヒトがラフルと二人の女の子とともにバーに入って行ったって

    त्यै, सहरबाट एक जना आइमाइले फोन् गरेकी थिई । रोहितलाई राहुल र दुई जना केटीसित बारमा जाँदै गरेको देखिन् रे ।

連語
電話する
  • 直ぐに電話するよ

    एक छिनमा म फोन् गर्छु नि ।

  • 家にいらっしゃるんでしょ?では彼に電話させましょう

    घरमै हुनुहुन्छ नि? त्यसो भए उहाँलाई फोन गराइदिन्छु ।