出る
1. 〔外に行く〕 go out; निस्कनु ; छोड्नु ; बाहिर जानु ; बाहिरिनु ;
家を出る ’
घर छोड्नु
戦いに出る
युद्धक्षेत्रमा जानु
危険な区域から出る
खतरनाक इलाकाबाट निस्कनु
私は外に出た
म बाहिरिएँ ।
外に出る道はどれですか
बाहिर जाने बाटो कुन हो
出て行け
निस्किजा
街に出るつもりだよ ’
सहरमा जाँदैछु ।
我は洞窟から外に出た
々हामी गुफाबाट बाहिर निस्क्यिौं ।
だから家を出ちゃえって言ってるんだよ ’
त्यसैले त घर छोड्दे भनेको नि ।
2. 〔進み出る〕
一歩前へ出なさい
पाइला अघि टेक्नु
競技の走者たちは競い合って前に出た
दौड प्रतियोगिताका खेलाडीहरू उछिनपाछिन गर्दै अगाडि बढे ।
3. 〔出発する〕 start; छाड्नु ;〔去る〕 leave; छाड्नु ;
旅に出る
यात्रामा (/ भ्रमणमा) छाड्नु (/ जानु / निस्कनु / निस्केर जानु)
少年たちは明日時に出ます
केटाहरू भोलि दश बजे जाने छन् । ; भोलि दश बजे गइने छ ।
時にホテルを出た
ऊ होटेलबाट ८ बजे छाड्यो ।
何時に家を出ましょうか
हामी कति बजे घर निस्कंछौं
4. 〔現れる〕 देखापर्नु ;
日が出た
सूर्य उदायो ।
枝が出る
हाँगिनु ; हाँगो फैलिनु
結果がはっきりと出ないかもしれない
नतिजा स्पष्ट नआउन सक्छ ।
彼の本が世に出た
उसको किताब जनताको अघि आयो ।
この家には幽霊が出る
यो घरमा भूत आउँछ ।
彼の家系からたくさんの後継者が出た
तिनको परिवारबाट थुप्रै उत्तराधिकारीहरु निस्के ।
5. 〔突き出る〕 उठ्नु ;
腹が出た人
भुँडीवाल ; भुँडे मान्छे
腹が出ている
उसको पेट (/ भुँडी) लागेछ ।
釘の頭が出ている
कीलाको टुप्पो बाहिर निस्केको छ ।
6. 〔流れ出る〕
鼻血が出る
नाकबाट रगत निस्किनु ; नथ्थ्री फुट्नु
目から涙が出た
आसू आँखाबाट बगायो ।
よだれが出た
मुखबाट पानी (/ राल) आयो ।
噴水が出ている
फोहोराबाट पानी निस्कँदैछ (/ प्रवाहित हुँदैछ) ।
傷口から膿が出ている
घाउबाट पीप निस्कँदैछ ।
川は海に出る
खोलाहरू समुद्रमा बहन्ँछन् । ; नदीहरू समुद्रतिर बग्छन् ।
7. 〔出席する〕 attend; उपस्थित हुनु ; देखापर्नु ;〔参加する〕 participate in~; ~ मा भाग लिनु ; 〔出馬する〕 run; stand for; दौडिनु ;
法廷に出る
अदालतमा हाजिर हुनु
式に出た
म उत्सवमा उपस्थित भएँ (/ देखापरेँ) ।
彼は個人走に出た
उसले एकल दौडमा भाग लियो ।
8. 〔電話に答える〕
電話に出てください
फोन् उठाउनुस् त ।
母は今電話に出ている
आमा फोन्मा कुरा गर्दैहुनुहुन्छ ।
9. 〔到達する〕 आइपुग्नु ; पुग्नु ;
間もなく村へ出た
चाँडै गाँउमा आइपुग्यौं ।
この道は海に出る
यो बाटो समुद्रमा निस्कँछ । ; यो बाटोले समुद्रसम्म डोऱ्याउँछ (/ पुऱ्याउँछ) ।
道なりに行くと川に出ます
बाटोसँगसँगै जानुभयो भने नदी भेट्टाउनुहुन्छ । ; बाटो पछ्याउँदै जानुभयो भने नदी भेट्नुहुन्छ ।
この小道をたどって行けば最後に道に出られるはずだ ’
हामी यो गोरेटो पछयाउँदै गऱ्यौं भने अन्तमा बाटो भेट्नेछौं ।
10. 〔超過する〕
日を出ないうちに仕上がるだろう
तीन दिन नकाटेर पनि सिद्धिन्छ होला ।
彼はを出ている
उहाँ चालीसभन्दा बढी उमेरको हुनुहुन्छ ।
11. 〔出版 / 掲載される〕 प्रकाशित हुनु ;
最近出た本
नयाँ प्रकाशन ; भरखर प्रकाशित (/ निस्केको) किताब
彼の本が世に出た
उसको किताब जनताको अघि आयो ।
私の本はもうじき出る
मेरो किताब चाँडै प्रकाशित हुन्छ ।
彼の新刊はいつ出ますか
उसको नयाँ उपन्यास कहिले प्रकाशित हुँदैछ
~と言う題の本が出た ~
“” शीर्षकको पुस्तकको विमोचन गरियो ।
12. 〔見つかる〕 पाउनु ;
無くなったペンは出て来ましたか
हराएको कलम पाउनुभयो
君の手紙は出てこなかった
तिमीले पठाएको चिट्ठी मैले पाउन (/ भेट्टाउन) सकिनँ ।
彼は赤いコートを街中探し回ったが一着も出てこなかった
उसले शहरभरि रातो कोट किन्नलाई खोज्यो तर एउटा पनि पाउन सकेन ।
13. 〔与えられる〕 दिइनु ; प्रदान गरिनु ;
給料(賃金)が出た は苦労や仕事が実った時に使う
तलब (ज्याला) पाक्यो । ; आय भयो । *पाक्नु
週間の暇が出た
एक हप्ताको विदा दिइयो ।
食事が出た
खाना पस्कियो ।
許可が出た
स्वीकृति आयो (/ पाइयो / भयो) ।
14. 〔提出 / 提示される〕
その問題は会議に出た
त्यो समस्या सभामा छलफल गरियो ।
彼の辞表が出た
उसले राजीनामा दियो ।
15. 〔起こる〕
彼は熱が出て調子よくなかった
उसलाई जरो आएको थियो र ऊ सन्चो थिएन ।
熱が出たので彼は家で寝ている
ज्वरो आएकोले ऊ घरमा सुतिरहेको छ ।
げっぷが出た
मैले डकारेँ । ; डकार निस्कियो ।
火事は隣家から出た
आगो छिमेकीको घरबाट निस्कियो (/ दन्कियो / लाग्यो) ।
風が出てきた 〔強まってきた〕
हावा लाग्यो । हावा तेज भएको छ ।
白髪が出て来た
कपाल फुल्न थालेछ ।
16. 〔産出される〕
この辺には石油が出る
यहाँ वरिपरि तेल निस्कँछ ।
17. 〔由来する〕
彼の本は短編から出たものだ
उनको पुस्तक एउटा छोटो कथाबाट आरम्भ भयो ।
その話は彼から出たものだ
यो कथा उसबाट शुरू भएको हो ।
18. 〔もたらされる〕
ようやく結論が出た
बल्ल एउटा निष्कर्षमा हामी पुग्यौं । ; बल्ल एउटा निष्कर्ष निकालियो ।
19. 〔乗り出す〕
世に出る〔世間に出る〕〔出世する〕
संसारमा निस्केर जानु ;जिन्दगीमा सफल हुनु
自分で何かをしようと歩み出しているのを見て世に出て成功するんじゃないかってすごく怖がっているんだ ’’
आफै केही गर्छु भनेर अघि बढेको देखी सहँदैनौ – संसारमा पाइला टेकेर मैले उन्नति गर्ला भन्ने तिमीलाई खूब डर छ
20. 〔卒業する〕
大学を出る
विश्वविद्यालयमा पढिसक्नु
21. 〔支出される〕
先月はずいぶん金が出た
यो माहिनमा धेरै पैसाको कारोबार (/ लेनदेन / आयव्यए) भयो ।
22. 〔売れる〕 बिक्री हुनु ;
この本はよく出る
यो पुस्तकको बिक्री राम्रो छ ।
23. 〔態度をとる〕
彼らには強く出たほうがいい
तिनीहरूसित त रूखो व्यवहार देखाउँदा पनि हुन्छ । ; तिनीहरूलाई त कडा मनोवृत्ति देखाउँदा पनि हुन्छ ।
24. 〔増す〕 बढ्नु ;
途中からスピードが出た
बीचमा गाडीको गती बढ्यो ।
やっと調子が出てきた
बल्ल राम्ररी चल्न थालेँ ।
25. 〔色や味などが〕
このお茶はよく出る
यो चियाको स्वाद धेरै आउँछ ।