UNOES日ネ辞書日本語⇄ネパール語辞書

弟子

1. 〔門弟〕 a pupil; a disciple; चेलो , 複 चेला , 女 चेली ; अनुयायी ; छात्र , 女 छात्रा ; शिष्य , 女 शिष्या ;〔徒弟〕 an apprentice; सिकारु ; चेलो ;

  • 内弟子

    सिकारु ; पदशिक्षार्थी

  • 兄弟弟子

    सँगी चेला (/ अनुयायी / छात्र)

  • キリストの弟子たち ’

    ख्रीष्टका चेलाहरू (/ अनुयायीहरू)

  • 弟子たちの互いへの愛

    चेलाहरूबीचको आपसी प्रेम

  • 弟子たちを集めて教え出した

    उनले चेलाचपेटा (/ छात्रछात्रा) बटुलेर पढाउन थाले ।

  • 彼女は女弟子に教える

    उहाँ चेलीबेटीलाई (/ चेलीहरूलाई / छात्राहरूलाई / शिष्याहरूलाई) पढाउनुहुन्छ ।