出て来る
come out; आउनु ; निस्किआउनु ; निस्केर आउनु ; बाहिर निस्कनु ; भ्याउनु ;
さあ,外に出て来なさい
लौ, बाहिर निस्की आऊ ।
山から出てきて15日になるだ
पन्ध्र दिन भयो पहाडबाट आएको ।
なんて不平家が出てきたんだ。嫌になるよ
कस्तो कचकचे (/ गनगने) साथी फेला परिएछ, म त दिक्क भएँ ।