出て行く
1. go out; get out; निस्किजानु ; निस्केर जानु ; बाहिर जानु ; ध्याउनु ; छोडेर जानु ;
何も言わずに出て行った
मलाई (केही) नभनी ऊ गयो ।
彼女はさっと出て行った
उनी स्वाट्ट निस्केर गइन् ।
行き先を言わずに出て行った
ऊ कहाँ जाने नभनीकन बाहिर गयो ।
彼はひょいと部屋から出て行った
ऊ कोठाबाट स्वाट्ट (/ खुरुक्क / सुटुक्क) निस्केर गयो ।
僕家を出て行くつもりなんだ。それも今晩 ’’
म घर छोडेर जाँदैछु । अहिले बेलुका नै ।
彼らが出て行っていたならどうなっていただろう ’
तिनीहरुलाई छोडेर गए भने के हुन्थ्यो होला