度
1. 〔回数〕 चोटि ; पटक ; पल्ट ;
度
दुईतीन पटक (/ पल्ट)
度目に
दोस्रो चोटि (/ पल्ट / पटक) ; दोस्रो पालि (/ पालामा)
今度も
यसपालि (/ यसपालामा) पनि ; यस पटक पनि
何度やっても
जति चोटि गरे तापनि ; जति धेरै पटक गरे पनि
度を重ねるうちに慣れてきた
पटक–पटक (/ धेरै चोटि) गर्दा मलाई बानी बस्दैआएको रहेछ ।
この牛は度子を産んだ は動物の出産の回数
यो गाई तीन बेतको (/ बियानको) भयो । *बेत
2. 〔眼鏡 / 近視の強さ〕 पद ; मात्रा ;
度の強い眼鏡
तेजिलो चश्मा
3. 〔程度〕 प्रतिशत ; तह ; स्तर ; पद pad ; मात्रा ; पारो * 「温度計の水銀」; डिग्री * ネ英;
怒りの度 ’
रिसको पारो (/ डिग्री / मात्रा)
懲らしめ(権威)の度
अनुशासनको (अधिकारको) सीमा (/ क्षेत्र / मर्यादा)
度を越さない程度の
समतल ठीक्कको
度を越した飲酒
असंयमी (/ सीमा नाघेको) मद्यपान
度を越した値段
अतिशय (/ हदभन्दा ज्यादा) भाउ
度を越す
हदसम्म पुग्नु
水銀柱が度まで上がった
थर्मोमिटरको पारो ३४ डिग्रीसम्म चढ्यो ।
彼のいたずらは度が過ぎる
उसको जोकले मर्यादा तोड्छ । ; उसले गर्ने जोकको सीमा छैन ।
ネパールの読み書き度は推定パーセントだ
नेपालको साक्षरता प्रतिशत अन्दाजी ५३ प्रतिशत छ ।
何事にも度を越してはいけない
जेमा पनि अचाक्ली (/ अति) गर्नु (/ हुनु) हुँदैन ।