UNOES日ネ辞書日本語⇄ネパール語辞書

ドア

1. a door; ढोका ;

  • ドアをノックする

    ढोका घच्घच्याउनु ; ढोका दुङ्ग–दुङ्ग गर्नु

  • ドアに鍵をかける

    ढोकामा ताल्चा मार्नु ; ढोकामा चाबी लगाउनु

  • ドアから出入りする

    ढोकाबाट आउजाउ (/ ओहोर दोहोर / भित्र बाहिर) गर्नु

  • ドアが開かなくなった

    ढोका नचल्ने भयो ।

  • ドアが引っかかって開かない

    ढोका अडकिएर खुल्दैन ।

  • ドアの後ろのかけ釘の鍵

    ढोकाको पछाडिको किलामा चाबी

  • くさびを入れてドアを開けたままにしなさい

    खुला राख्नलाई ढोकामा कीलो लगाऊ ।

  • ドアで指を挟んだ

    ढोकाले औंला चेप्यो । ; ढोकामा औंला चेपियो (/ दपेटियो) ।

  • 彼は命令口調でドアを閉めろ!と言った

    「」“” उसले आदेश दिए जेसोगरि “ढोका बन्द गर् ” भन्यो ।