何方付かず
連語
何方付かずの
何方付かずの状況
चोके ; अल्झो ; अभर
何方付かずの立場を取る
तटस्थ ओहदा (/ स्थान) लिनु *字:中立の立場を取る; दुइटा डुङ्गामा खुट्टा हाल्नु *字:二つの石に足を置く
何方付かずの返事をする
तटस्थ (/ कसैको पक्ष नलिने खालको) जवाफ दिनु
それはまだ何方付かずだ
त्यो त अझै यता न उताको रहेछ नि ।
私達に何方付かずの態度を取る余地は全くない
हामीसित अपूरो आनीबानी देखाउने कुनै स्थान छैन ।