UNOES 日本語・ネパール語辞典用例つき・無料

何方

1. 〔どこ〕 where ; कहाँ ; कुन ;

  • 何方でも

    जता / जहाँ पनि

  • 何方へ

    कता ; कहाँनिर ; कुनतिर

  • 何方にお勤めですか

    कुन ठाउँमा काम गर्नुहुन्छ?

  • 何方のご出身ですか

    कुन ठाउँबाट आउनुभयो? ; घर कहाँ हो?

  • おや,これはお珍しい!何方へ

    ओहो, कति असाधारण! कता जाने हो?

2. 〔どの方〕 which; कुन * 疑問文の場合 , 強調のために चाहीँ を付けることも多い; कता * どちら; को * だれ;

  • 何方かの答えが合っている

    दुईमध्यै एक ठीक जवाफ हौ ।

  • 彼か僕か,何方かが間違っている

    ऊ र मबीच एउटा त गलत हो ।

  • 何方でも好きな方を持って行きなさい

    जुन मनपर्छ (/ जुनसुकै पनि मन पर्छ) (त्यो) लैजाऊ ।

  • 何方かと言えば今日は元気じゃない

    आज त कतै सन्चो छैन जस्तो लागेको छ, मलाई ।

  • 狂っているか酔っているかの何方かだ

    ऊ कि पागल छ कि मातेको छ ।

  • 何方も同じくらい愛している

    दुबैलाई उत्तिकै माया गर्छु नि ।

  • 今のところ何方とも言えない

    हो कि होइन अहिलै भन्न सक्दिनँ ।

  • この本は何方も面白い

    यी किताब दुवै गजवकै छन् ।

  • 何方にしても出掛けます

    जे होस्, म गएँ है ।

  • 彼には父も母も何方もない

    उहाँसँग आमा या बुवा कोही हुनुहुन्न ।

  • つの理由のうち何方かまたは両方による

    दुईवटा कारणहरूमध्य एउटा वा दुवैले गर्दा हुन्छ ।

連語
  • 何方とも言えませんね

    कुन चाहिँ कुन भन्नै सक्दिनँ ।

  • 外に出る道は何方ですか

    बाहिर जाने बाटो कुन हो?

  • 何方の色が一番好きかい

    कुन रंग तिमीलाई सबैभन्दा बढी मनपर्छ?

  • 君か僕,何方かが行かなくてはならない

    तिमी कि म दुईमा कुनै एक जानुपर्छ ।

  • ラムとハリ,何方の背が高いですか

    को (/ कुन व्यक्ति) अग्लो छ, राम कि हरि?

  • 何方のハリのことを言っているの

    तिमीले कुन हरि भनेको?

  • 何方へ行きましたか

    कुन चाहिँ बाटो उहाँ जानुभयो?

    *強意のための चाहीँ の位置に注意

  • 何方が勝ちましたか

    कुन चाहिँ पक्षले जित्यो?

  • 何方の物を選びたいですか

    कुन चाहीँ चाीज रोज्न चाहनुहुन्छ?

3. 〔どなた〕

  • 失礼ですが何方様ですか 〔電話口で〕

    हजुर को हुनुहुन्छ हजुर को बोल्दैहुनुहुन्छ