土台
1. 〔建築物 / 器物の〕 a foundation; bottom; जग ; आधार ; चर ; पिँध ; चाक ;
器の土台
भाँडाको फेद (/ पिँध / चाक)
土台のしっかりした建物
मजबूत जग बसाएको भवन
建物の土台を据える
घरको जग (/ आड) बसाल्नु (/ हाल्नु)
土台が座った
जग (/ आड) बस्यो ।
2. 〔物事の基礎〕 a basis; a foundation; जग ; आधार ; सारांश ; पत्ताल / पाताल ;
土台となる基礎事実
आधारतथ्यांक
共通の土台を据える
एउटा आधार (/ समानता) बसाल्नु
次の訪問の土台を据える
अर्को भेटको लागि आधार तयार पार्नु
君は何を土台に話しているのかい
तिमी कुन बुनियादमा (/ आधारमा / धरातलमा) रहेर कुरा गर्दै छौ
彼の学習の土台はしっかりしている
उसको पढाइको जग (/ भर / आधार) राम्रो छ ।
彼らの関係は土台から脅かされた
तिनीहरूको सम्बन्धको जग नै हल्लिएको थियो ।
複合語