UNOES 日本語・ネパール語辞典用例つき・無料

どきり

  • 彼女の美しさにどきりとした

    उसको सौन्दर्यले म ज्यादै प्रभावित भएँ ।

  • 彼の言葉にどきりとした

    उसको कुरा सुनेर म चहितै परेँ । ; उसको कुरो सुनेर मलाई आघात पुग्यो ।

  • しばらくすると背の高い白髪の婦人が姿を現わし,私は内心どきりとしました

    केही समयपछि कपाल सेतै फुलेकी आइमाई बाहिर आइन् र म ट्वाल्ल परें!

  • 小さな子供に「赤ちゃんはどこから来たの?」と尋ねられ,どきりとさせられた

    सानो हुँदा मेरो सानो बच्चाले मलाई यस्तो प्रश्न सोधेर अप्ठ्यारोमा पार्‍यो: “बच्चाहरू कहाँबाट आउँछन्?”