何処
1. 〔どの場所〕 where; कहाँ ; कता ; कुन ठाउँ ; जहाँ ; जता ;
ここは何処だろう
यहाँ त कहाँ होला?
何処だ?俺の帽子
खैं त, मेरो टोपी?
おーい,ダナ,何処だあ?
हे धन, का छौ तिमी (/ तिमी कहाँ छौ)? ; ओइ धन, यदि तिमी मलाई सुन्दैछौ भने जवाफ देऊ ।
「あなたの家は何処ですか」「私の家はパタンです」
तपाईंको घर कहाँ छ?" "मेरो घर त पाटनमै छ ।"
*現在の住居を尋ねている
「あなたの家は何処ですか」「私の家は日本の千葉です」
तपाईंको घर कहाँ हो?" "मेरो घर चिबा, जापान हो ।"
*実家を尋ねている
「あなたの家は日本の何処ですか」「日本の東京です」
“तपाईंको घर जापानमा कहाँ पर्छ?” “जापानमा तोक्योमा पर्छ ।”
*出身地を尋ねている
何処を向いても美人ばかりだった
जुन दिशातिर फर्के पनि मेरो वरपर सुन्दरी थिए ।
何処からともなく歌声が聞こえてきた
गायन (/ मधूरो स्वर) कतैवाट सुनियो ।
何処からも逃げられなかった
कतैबाट भाग्न सकिंदैनथ्यो ।
この仕事は何処から手を着けたらいいのか分からない
यो काम त कहाँबाट (/ कहाँदेखि) शुरू गरे हुन्छ कि थाहा छैन ।
何処で間違ったんだろう
कहाँनेर गल्ती भयो?
先週は何処でやめましたっけ〔授業などで〕
गएको हप्ता कहाँसम्म हामी गएका थियौं?
いったい何処でそんなことを教わってきたの?
तैंले यस्तो कुरा कहाँबाट सिकिस्?
何処にでもある品物
बजारु (/ सामान्य) सामान ; साधारण (/ सुलभ / जहाँ पनि पाइने) सामान
何処にでもいる人(ある家/ある自己紹介/ある歩き方)
साधारण (/ सामान्य / मामुली) मानिस (घर / परिचय / हिँडाइ)
何処にでもある環境(服装)
साधारण (/ धेरैसँग मिल्दोजुल्दो / अनुकूल) हावापानी (पोसाक)
彼らは何処でもそれを買う人がいるなら,その人たちを探して街や村々へと出かけて行った
उनीहरू जुन जुन ठाउँहरूमा त्यो किन्नेहरूछन्, तिनीहरूलाई खोजेर नगर नगर र गाउँ गाउँपनि गाए ।
君は何処に向かっているのかい
तिमी कहाँ जाँदै छौ?
あなたは何処に住んでいますか
तपाईं कहाँ बस्नुहुन्छ?
何処に行って来たの
कता पुगेर आउनुभयो?
これまでお前,何処にいたんだ
यतिन्जेल (/ अहिलेसम्म / यतिबेलासम्म० तँ के गरेर बसिस् रु
*字:「今まで何をしていたんだ」
外国に行った息子が何処に消えたのか行方が知れない
परदेश हिँडेको छोरो कता बत्तायो (/ बेपत्ता भयो), अत्तोपत्तो भएन ।
本が何処にあるか分かりません
किताब कहाँ छ मलाई थाहा छैन ।
じいさん,何処へ行くんだい
कता हिंडेको हो, बूढा बा?
このドアの鍵は何処にあるの
यस ढोकाको साँचो कहाँ छ?
最近彼は何処に住んでいるんだい
आजकल ऊ कहाँ बस्छ?
石が君の何処に当たったんだって
ढुंगाले तिमीलाई कहाँ लाग्यो रे?
*तिम्रो कहाँとはならない
お前の目は何処に着いているのか
तेरा आँखा चिलले खाको हो त?
*イディオム.字:「お前の目を鷲が食ったのか」
そんな人はかつて何処にもいなかった
कहिल्यै त्यस्तो व्यक्ति कुनै पनि ठाउँ र समयमा थिएन ।
*कुनै पनि ठाउँもकतै पनिもどちらも可
何処にも彼がとか彼女がやったとは書かれていない
यसमा कतै पनि न त तिनले न उनले गरे भनी उल्लेख गरिएको छ ।
何処の方ですか
तपाईं कहाँबाट आउनुभयो?
何所のだれかも知らない人
अपरिचित (/ नाउँ न गाउँको / गाउँ नाउँ थाहा नभएको) मान्छे
何処の誰がこうしたああしたというよりまず自分が行動すべきだ
अमुकले (/ फरानोले / ढिस्कानोले) यसो गर्यो, अमुकले उसो गर्यो भन्नुभन्दा आफै अगि सर्नु बेस हुन्छ ।
外国はまだ何処も行ったことがない
म अहिलेसम्म कतै विदेशमा गएछैनँ ।
土曜は銀行は何処も休みだ
शनीवार सबै ब्याँक बन्द छ । ; शनीवार कुनै पनि व्याँक खुल्दैन ।
2. 〔どの段階 / 範囲〕
何処まで/何処まで(どれ程)
कतिन्जेल? ; कुन हदसम्म?
何処までも/何処までも
कता हो कता ; कुना–कुनासम्म ; टाढा–टाढासम्म
何処にもない
कतै पनि छैन ; कहीं पनि छैन ; अलपत्र
何処まで行けばホテルがありますか
होटेलसम्म कति टाढा छ?
3. 〔どの点〕
何処から見ても兵隊だ
ऊ पूर्ण रूपले सिपाही देखिन्छ ।
だからお前の友がいる間,心配する必要が何処にある
त्यसैले, तेरो दोस्त हुँदाहुँदै किन धन्धा मान्छस्?