何処か
1. 〔ある場所〕 केही ; कहीँ ; कतै ; कताकति ; फलानो ठाउँ ; अन्त anta ; अन्यत्र ;
何処かで
कहाँकतै ; कतै ; कुनै ठाउँमै
何処か他の場所に行く
अन्यत्र (/ अन्त कतै / कुनै अर्को ठाउँ) जानु
どこか他の安全な場所を探すことにした
उनले अन्तै शरण लिने निधो गरे ।
気持ちが何処かにさまよっていた
मेरो मन अन्त कतै डुलेको थियो ।
それは何処か遠い国の話さ
त्यो त कतै परदेशको कहानी हो ।
世紀の間世界の何処かで必ず戦争が起きていた
२० औं शताब्दीभरि कतै न कतै युद्ध भइरह्यो ।
トタン屋根が何処かに飛ばされた
टिनको छाना उडाएर कता लग्यो कता ।
何処かの王が言った「~」と ~
“”कुनै (/ कतै) देशका राजाले भने“” ।
彼はこの辺の何処かにいる
ऊ यतैतिर कही छ ।
ちょっと待って!何処か行く前に一つ聞かせてよ
पख कतै जानुअघि मलाई एउटा कुरा भन त ।
さあさあ終わり。この話はおしまいにしよう。むしろ何かするか何処かに行こう! ’’
लल भयोयो कुरा अब यहीं टुंग्याऊँ । बरुकेही गरौं वा कतै जाऔं
2. 〔何となく〕 कता / कतै ; केही ;
落ち着きがないと何処か自信がなく見える
निर्धक्कपन नदेखिंदा केही मात्रामा विश्वस्तताको कमी भएको देखिन्छ ।
カトマンズは何処か懐かしい街だ
काठमाण्डौं चाहिं कतै मीठा सम्झनाहरूको भाव आउने नगर हो ।