UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔害悪〕 harm; injury; हानि ;

  • それは体に毒だ

    यो शरीरलाई हानी तुल्याउँछ । ; यो शरीरलाई दूषित गर्छ ।

  • この本は少年には毒だ

    यो किताव केटाहरूलाई हानिकारक छ । ; यो किताब केटाहरूलाई विष (/ हानी) हुन्छ ।

2. 〔悪意〕

  • 彼の言葉には毒がある

    उसको शब्दमा (/ बोलीमा) विष छ ।

慣用表現

〔一般に毒物〕 a poison; विष / बिष ; बिख ; जहर ;〔ヘビ / クモ / ハチなどの毒液〕 venom; गरल * 蛇の; विष ; जहर ; बिख ;

  • 蛇の毒

    सर्पको विष (/ बिख / जहर)

  • 致死的な毒

    ज्यानमारा विष

  • 毒を入れた食べ物

    विषाक्त (/ विषमय / विष मिसाएको) खाद्यवस्तु

  • 毒を持つ蛇

    विषालु (/ विषधर / विष लाग्ने) सर्प

  • 毒のある植物

    विष लाग्ने पौधा (/ वनस्पति)

  • 毒を飲む

    विष लिनु (/ खानु)

  • この薬は毒を消す

    यो औषधिले विषलाई प्रभावहीन तुल्याउँछ ।

  • 彼女は夫に毒を盛った

    उसले आफ्नो श्रिमानलाई विष दिएर (/ हालेर) मारी ।

  • 医者は薬を飲ませて胃の毒を吐かせた

    वैद्यले औषधी खुवाएर पेटको विकार छदाए ।