UNOES 日本語・ネパール語辞典用例つき・無料

毒する

poison; विष पार्नु (/ लगाउनु) ; corrupt; दूषित पार्नु ;

  • 都会の悪風に毒されていない田園地方

    शहरका खराब चालचलनले दूषित नभएका गाउँहरू

  • 青少年を毒する映画だ

    यो फिल्म किशोर–किशोरीहरूलाई दूषित पार्दछ ।

  • どこか毒されていなだろうか

    कतै मलाई विष लागिसकेको त छैन?