UNOES 日本語・ネパール語辞典用例つき・無料

独善

連語
独善的
  • 独善的な態度

    आत्म–धर्मी मनोवृत्ति

  • 彼は独善的になった

    तिनी आत्म–धर्मी भए ।

  • 独善的だとは思われたくない

    हामी आत्मधर्मी देखिन चाहँदैनौं ।

  • やつはひどく独善的だ

    उसले आफूलाई खूब धर्मी ठान्छ ।

  • 彼はそれら独善的な人々を糾弾した

    उहाँले ती आत्मधर्मी मानिसहरूको भर्त्सना (/ हप्कीदप्की) गर्नुभयो ।