怒鳴る
1. 〔大声で叫ぶ〕 shout; yell; गर्जनु ; हकार्नु ; चर्को स्वरले कराउनु ;
彼が何か怒鳴っているぞ
ऊ केही भन्दै कराइरहेछ ।
2. 〔大声でしかる〕
おやじに怒鳴られた
बुबाले ठूलो स्वरले मलाई गाली गर्नुभयो । ; बुबाले मसित चर्केर बोल्नुभयो ।
割れるような声で怒鳴った
उसले गर्जेको चर्को आवाजमा करायो ।
彼は激しい言葉で怒鳴ってきた
उसले मलाई भुक्यो । ; उसले कर्कश आवाजले मलाई करायो ।
私に怒って怒鳴り声を上げた
ऊ रिसले मसँग चड्कियो (/ झर्कियो) । ; उसले ममाथि रिसले ठूलो स्वर गऱ्यो ।