UNOES 日本語・ネパール語辞典用例つき・無料

どなた

who; को ;

  • あの方はどなたですか

    उहाँ को हुनुहुन्छ?

  • どなた様ですか 〔電話で〕

    हजुर (चाहिँ) को हुनुहुन्छ? ; को बोल्दैहुनुहुन्छ?

  • 主よ,あなたはどなたですか

    प्रभु, तपाईं को हुनुहुन्छ?