UNOES日ネ辞書日本語⇄ネパール語辞書

どんどん

1. 〔太鼓の音〕 rub-a-dub; thump-thump; ढकढक ;〔砲声などの音〕 boom! boom!; ढ्याङ्गढुङ्ग ;〔こぶしなどで繰り返し強くたたく〕 pound; bang-bang; टकटक ; ठकठक ;

  • 太鼓をどんどん鳴らす

    ढोल हिर्काउनु (/ ठोक्नु) ; ढोल ढकढक गर्नु

  • どんどんと戸をたたく

    ढोका घचघच्याउनु (/ दुङ्ग–दुङ्ग गर्नु / ठकठक गर्नु)

  • どんどんと床を踏み鳴らす

    ढाकढुक–ढाकढुक (/ ठाकठुक–ठाकठुक) भूइँमा खुट्टा बजार्नु

  • 二階で子供たちがどんどんと跳びはねている

    माथिल्लो तलामा केटाकेटीहरू डङडङ उफ्रँदै छन् ।

  • ぶ厚い本を棚にどんどんと並べていった

    उसले मोटा किताबहरू दराजमा ढ्याकढ्याक राख्यो ।

  • 大砲の音がどんどんと町中に轟きわたった

    तोप डङडङ पड्किँदै सहरभरि नै गुञ्जिरह्यो ।

2. 〔盛んに続く様子〕 steadily; rapidly; झन् / झनै ; झन्झन् ; झनझनै बढी ; उत्तरोत्तर ; लगातार ; बढ्ता / बढ्तै ; धमाधम ; बडे बडे ;

  • どんどん栄えて

    बढ्दै बढ्दै

  • どんどん喋る人

    बडे बडे शब्द बोल्ने

  • 仕事はどんどんはかどっている

    मेरो काम धमाधम (/ सरासर) हुँदै छ ।

  • 世界規模の疫病で病人がどんどん増えた

    विश्‍वव्यापी महामारीले गर्दा रोगीहरूको संख्या धमाधम बढ्‌यो ।

  • どんどん楽しくなって行くよ

    यो अझ रमाइलो हुँदै जानेछ ।

  • 子供の熱がどんどん上がってきた

    बच्चालाई ज्वरो हनहन आएको छ ।

  • 鶏がどんどん死んでいった

    कुखुरा पटापट (/ धमाधम / भटाभट / एकपछि अर्को गरी) मरे ।

  • 彼らに向かって海の波はどんどん大きくなって行った

    तिनीहरूका विरुद्धमा समुद्रका छालहरू झन्झन् बढ्दै गए ।

  • 小さな火が森さえもどんどん燃やしてしまう

    एक सानो आगोको झिल्काले बडे बडे वन पनि स्वाहा पार्दछ ।

  • 貧富の差がどんどん広がっている

    धनी र गरीबको भिन्नता झन् झन् आकासिदोछन् । ; धनी र गरीबबीचको दूरी बढ्दै गइरहेको छ ।

  • 未婚女性が生む子供の数がどんどん増えている

    अविवाहित आमाहरूले जन्माएका बच्चाहरूको संख्या धमाधम बढ्दैछ ।

3. 〔速く〕 झन् झन् ; धमाधम ;

  • どんどん歩いてください

    छिटो–छिटो हिँड्नुस् ।

  • どんどん終わりに向かう

    झन्–झनै अन्ततिर पुग्नु

  • そんなことをしていたら問題の解決はどんどん難しくなるよ

    त्यसो गर्दा समस्या समाधान हुनु त कता हो कता झनै चर्किन्छ ।

  • 食べ物はどんどん底を突いてきた

    खानेकुराको झन्–झनै हाहाकार भैरहेछ ।

  • 彼らはどんどん疲れてそのまま朝になった

    तिनीहरू थाकित हुँदा—हुँदै त्यत्तिकै भएर सूय उदायो ।