UNOES 日本語・ネパール語辞典用例つき・無料

どんな

1. 〔どのような〕 कुन ; 複 कुन कुन ; कस्तो ; 複 ; के–कस्ता ;

  • どんな方法であれ

    यथा ; जसरी भए पनि ; जस्तो तरिकाले गर्दा पनि

  • どんなことをしてでも

    जिनतिन जेनतेन धम्मरधुस जे गरे पनि

  • どんなことをしてでも仕事に打ち込む

    काममा धम्मरधुस (/ भरमग्दुर / निरन्तर) लाग्नु

  • 他のどんな方法があるんだい

    अर्को कुन तरीकाले गर्न सक्छौ?

  • どんな方法で長持ちさせられるか

    कुन कुन ढंगमा स्थायी बनाउनसक्छ?

  • ここからどんな教訓を学ぶだろうか

    हामी यहाँबाट कस्तो पाठ सिक्छौं?

  • 君がどんな計算をするか見ようじゃないか

    तिमीले कसरी हिसाब गर्छौ हेरूँ ।

  • これは他のどんな仕事よりも大切な仕事だ

    यो अरू कुनै पनि कामभन्दा धेरै महत्त्वपूर्ण छ ।

  • どんな集会だ

    कस्तो सभा?

  • ネパール語の「先生」と言う言葉にはどんな意味がありますか

    नेपाली भाषामा “गुरू“ भन्ने शब्दबाट के बोध हुन्छ?

  • 彼はどんな人ですか

    ऊ कस्तो किसिमको मान्छे हो?

  • おいロヒト,最近のラフルがどんなものか皆知っているぞ

    हेर् रोहित, आजकल राहुल कस्तो छ, सबैलाई थाह छ ।

  • どんな自由を君は探しているんだ

    कस्तो स्वतन्त्रता खोजोको?

2. 〔いかなる~も〕 कुनै ~ ; ~ जे / जुनसुकै भए पनि ; जस्तो सुकै ~ पनि ;

  • どんな時も

    कहिल्यै पनि ; कुनै बेलामा पनि

  • どんな犠牲を払ってでも

    जस्तोसुकै मूल्य चुकाएर भए पनि ;

  • どんな分野であっても

    जुनसुकै क्षेत्रमा होस्,

  • どんな方法でやっても構わない

    तिमीले जसरी (/ जस्तो तरिकाले) गरे पनि हुन्छ ।

  • どんな所であっても

    जस्तो सुकै ठाउँमा

  • どんな状況であっても

    स्थिति जस्तोसुकै होस्,

  • どんなことがあっても

    जसरी भए पनि

  • どんなものであっても

    जुनसुकै भए तापनि

  • 彼はどんな職業でもこなせる

    उसले सबै किसिमको काम गर्न सक्छ ।

  • どんなことがあっても君を見捨てない

    म तिमीलाई कुनै रीतिले छोड्नेछैनँ ।