UNOES 日本語・ネパール語辞典用例つき・無料

どんなに

1. 〔いかに〕 no matter how; कुनै (/ जति) ~ पनि (/ जतिसुकै) ~ भए तापनि ; ~ ग्रस्त किन नहोस् तर ; जस्तोकसकै होस् ; जतिसुकै ~ किन नहोस् ;

  • どんなに大変でも

    जतिसुकै कठिन भए तापनि

  • どんなに困難でも完成させます

    जति गाह्रो भए (ता)पनि त्यसलाई म सकाउँछु ।

  • どんなに苦しい時でも

    कुनै (/ जेति) कठीन बेलामा पनि

  • それはどんなにでも解釈できる

    त्यसलाई विभिन्न अर्थ लगाउनसक्छ । ; त्यसमा दश थरि अर्थ लाग्ने हुन्छन् ।

  • どんなに頑張っても食事が喉を通らなかった

    कसैगरे पनि मेरो घाँटीबाट खाना भित्रै पसेन ।

  • この大切さはどんなに強調しても強調しすぎることはない

    यस्को महत्त्वबारे जति भने पनि यथेष्ट हुँदैन ।

  • どんなに小さな親切でも感謝することは大切だ

    दयालु कार्य जतिसुकै सानो किन नहोस्, त्यसको मूल्यांकन गर्नु महत्त्वपूर्ण हो ।

2. 〔どれ程〕

  • どんなに悲しかったでしょう

    तिनी कत्ति दुखित भए होलान्!

  • どんなにお金を積まれてもあの家は売らなかっただろう

    जतिनै दाम पाएपनि म त्यो घर बेच्ने थिइनँ ।

  • どんなに頑張っても落胆にうまく対処できない

    जत्ति नै प्रयास गरे पनि निराशाले छोड्दैन ।

  • どんなに努力しても道は閉ざされたままだ

    जतिनै कोशिश गरे तापनि ढोका खलेन ।

  • どんなに手を洗ってもきれいにならない

    जतिसुकै हात धोए पनि सफा हुँदैन ।

  • 外界がどんなに苦痛に満ちていても,子供は安心するだろう

    बहिरी संसार कति नै दुःखग्रस्त किन नहोस् तर बच्चा ढुक्क हुन्छ ।

  • 皆さんの愛情にどんなに感謝しても足りません

    तपाईंहरूको प्रेमको जति धेरै मुल्यांकन गरे पनि कम हुन्छ ।

  • 助言は,どんなに巧みに愛をもって与えられたとしても,受け入れるのが容易ではない

    सल्लाह स्वीकार्न सधैं सजिलो हुँदैन, चाहे तिनले त्यो सल्लाह जत्तिनै मायालु तरिकामा दिएका नै किन नहोऊन्‌ ।