何の辺
1. 〔どのあたり〕
この前はどの辺まで読んでいましたか
अस्ति (/ गएको बेला) कहाँसम्म हामीले पढेका थियौं?
カトマンズ盆地のどの辺にお住いですか
काठमाडौं उपत्यकाको कहाँनिर तपाईं बस्नुहुन्छ?
2. 〔どの程度〕
どの辺から妥協すればいいのだろう
कहाँनिर (/ कति) हामी सम्झौता गरौं?
1. 〔どのあたり〕
この前はどの辺まで読んでいましたか
अस्ति (/ गएको बेला) कहाँसम्म हामीले पढेका थियौं?
カトマンズ盆地のどの辺にお住いですか
काठमाडौं उपत्यकाको कहाँनिर तपाईं बस्नुहुन्छ?
2. 〔どの程度〕
どの辺から妥協すればいいのだろう
कहाँनिर (/ कति) हामी सम्झौता गरौं?